Nepali Serial Juthe (जुठे) Episode 4 || April 07-2021 By Raju Poudel Marichman Shrestha
Master TV Presents:-
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in ARworlds at 9:00 PM every Wednesday.
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Raju Poudel
Marichman Shrestha
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Dipendra Timilsina
Gokul BC
Pratigya Bhandari
Musician
Yogesh Kaji
Camera
Rahul Rai, Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Mekup Artist
Nirmala Acharya
Writer/ director
Raju Poudel, Marichman Shrestha
#Juthe #JutheEpisode4 #JutheNepaliSocialSerial
© Master TV
-Social Link:-
ARworlds:- tinyurl.com/ybp5lm25
G+:- tinyurl.com/y9sc4yy4
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Macha ko kada
manish thulo dille hunx jat hudain sagar sisnu khayako bes aanand manle sabai manis ho ragat sabko rato hunx jun ti tallo jatile siyako kapada launu hune khukuri oujar chalne pani nachalne hunx chuwachut anty hun parx sabko.
besto ❣️balchi
जुनकिरी जत्तिको कलाकार नेपाल मा उदय भयको देख्दा अति नै खुसी लागेको छ।।।।
हैट!! कमेन्ट हेर्नु भन्दा पनि हाजिरि दिंदा दिंदा दिंदा दिंदा दिंदा दिंदा हरानै भईयो नि हौ🤣🤣🤣🤣 अब हाजिरि दिंदा हैरान हुनेहरु जती फेरि यता हाजिर हुम्त।🤣🤣🤣
जुठे टेलि चलचित्र एकदमै मन पर्यो लगातार हेरि रहेको छु। बधाई छ राजु मास्टर र बल्छि धुर्बेलाई🌹🌹🌹🌹🌹🌹🌹🌹
यो जुथे राम्रो लाग्यो
मास्टर साब को रोल त खत्रा हो
Wonderful episode juthe be continue, I am from USA
Time thoroii vyo k 🙏🏻
1 number pakhe serial koho hercha
धेरै राम्रो 🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏
सीप को काम पनि देखाउनु पर्यो खुकुरी बनाको नया डिजाइन्को लुगा बनाको पनि सबै राम्रो छ
What a twist .?😂
आजको दिनसम्म आएर पनि यस्तो समाज रुपान्तरण गर्ने खालको कार्यक्रम हेरेर चित्त बुझाउनु परेको छ । यस्तै कार्यक्रम हरुले पनि हामीलाई केही शिक्षा दिन्छ भन्ने आस छ ।
अशाध्य राम्रो सिर्यल ल्याउनु भयो राजु जि र बल्छी जि धेरै धेरै धन्यवाद हजुर हर लाई र सबै कलाकार हरुको अभिनय पनि एक से एक उत्कृष्ट छ
सरै राम्रो अभिनय सबै कलाकार को हृदय देखिन धन्यवाद समाज को विकृति लाई सबै को माझ पुर्याउनुमा राजू मास्टर साहब।😍😍😊😊
सबैभन्दा राम्रो सिरियल तर बलछि जिठे दाजु को बुडि लाई नि खेलाउनु परने
Kin juthe episode aaayen aaj
कति राम्रो जुठेको अभिनय सबै टिम कति राम्रो अझै राम्रो गर्दै जानू शुभकामना 🙏🙏🙏💓💓
जुथे भाग ५कहिले आउँछ प्रतीक्षा छौ भाग ४सम्म नछुताइ हेरिरहेको छु ।
ramro lagyo
Halka Ramilo vanda ramro cha hi shubhakamana
💕💘♥️💘💕💕💕❤️❤️❤️❤️🥀🥀🥀🥀❤️❤️❤️
Wow very nice 👍
Ramro xa
जुठेकाे अभिनय लाई सल्युट।
एक्दम मार्मिक र दलित माथिको अपहेलना को प्रस्ट छ।तर राजु मास्टरको लठेप्रोको जुन क्यारेक्टर छ यो अलि परिमार्जित गर्नु भयो भने राम्रो हुने छ।।
Part 5
Part 5 vhayio
"नयाँ बर्षको शुभकामना" तपाईको life मा मिठास आओस “Cadbury” जस्तो रौनक आओस पुशपति पेन्टस जस्तो सुगन्ध आओस “Axe” जस्तो ताजगी आओस “Colgate” जस्तो र tension-free रहोस “Huggies” जस्तो नयाँ वर्ष 2078 को हार्दिक मंगलमय शुभकामना!
purano yad aayo k!hi birsisakeko kura yad aayo kte ragat sabaiko yeutai ho jat bhat manxele banayako nai ta dherai ramro kam garnu bhayako xa raju ani marijman keep it up
Raju Master ko Fans koko hununxa yeta hajir garum #aviduwair
कलाकार छनौट र कथा वाहा,,
Balchiko fan ma
Supar good
बल्छि नामले मात्र हो एक्टिङ छैन
nepal ko sabai vanda ramro series cha yo good job raaju master and all team jun kura nepal ma ajhai pani cha teo kura dekhai ko cha i hop ajhai ramro ramro series liyara aunucha vane aasha rakhe ka chau hamile .. ma delhi baat
Sarita
This serial is truly duplicate story's, sequel of a Nepali movie.exactly the name I don't know right now.but I saw of this story's movie.by the way the juthe serial is truly lovely serial.i love it.just keep it up to make full happy@darshak...GL👍👍👍
master tv lai sabaile subscribe like comment share garne manis hru ko like yata
rockstar hru jati yata ra rockstar ka fan hru yata plz guys
Jutha ko jode bast🌹♥️♥️♥️💘♥️💘💘💖💘💘❤️🥀💕🥀❤️💖
धेरै राम्रो छ
😘😘😘😘😘😘😘😘
म नियमित दर्शक हुँ जुठे सिरेल को। एकदम मन पर्छ ।हामीले हिजो जो भोगेका थियौँ आज पनि यही छ ।आज सम्म पनि परिवर्तन आएको छैन ।भन्छन छुवाछूत छैन तर आज पनि हामी त्यही भोग्दै आएको छौ । त्यो जुनै पनि जात को मान्छे होस् केही नराम्रो काम गर्यो भने । कस्तो कमी दमाई जस्तो । गरेको अनि अलि नराम्रो देखियो भने कस्तो कमी दमाई जस्तो देखिएको अझै पनि यो हटेको छाईन ।सम्पूर्ण जुठे टीम लाइ बधाई अनि असीमित सफलता को सुभकामना
Kayla, bhandari
😘😘😘😘😘
Yo juthye film lauda arkai aaunxa kin a
दुनिया फेरियो जिरो शताब्दी बाट आज एक्काइसौं शताब्दी आइपुग्यो कयौ रुढीवादी कुरा हरु उन्मूलन भयो गराइयो तर यो जातीय भेदभाव अझै जरो गाडेर बसेको छ शिक्षित विद्धान भनाउदा हरु बाटै भइरहेको छ प्रतक्ष्य होस वा अप्रक्ष्य यो रुढीवादी कुविचार कति समय पाल्ने हो सोच बदलौं धन्यवाद राजु मास्टर र बल्छी लाई समाजका मानव रूपी ठूला बडा कहा भन्ने सोच राख्ने र दबाउने उड्पिडित बनाइराख्ने नाङ्गा आँखा भएका हरु लाई छर्लङ्ग देखाउनु भएको यो कार्यक्रममा सफल होस्
यो सिरियल पहिलो चोटि हेरे। बर्शौ पहिले हेरेको जातीय विभेद सम्बन्धि सिरियल "दलन" को झल्को आयो। सफलताको शुभकामना
Song full upload garna paro..ramro layo
धरै राम्रो छ भाग ४शम्म ५कहिले आउनि हो हतार परिशको हेर्न
Hapta ma 2 choti
Hapta ma 2 choti serial heraunu
कथाको सुरुवात त राम्रै उठान भयो तर यसलाई सामाजिक जनचेतना फैलाउदै सेफ ल्यान्डिङ गराउन चुनौती छ है कलाकार तथा निर्देशक ज्युहरु । ... मह जोडिबाट सेफ ल्यान्डिङ्को थेउरी सिक्नुस ल ।😊
हृदयदेखि नै सम्मान गर्न चाहन्छु ।सम्पूर्ण कालाकार टिमलाई । मानव समाजमा गरिने जातीय भेदभाव र शोषन दमन एवं वर्गीय असमानताको कालो कर्तुतको अन्त्य गरि समतामुलक समाजको निर्माणअभियानमा लाग्नुभएका तपाई सबै लाई उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु।सबैको साथ र माया मिलोस।
Serial ekdai ramro xa bt yo time ma esto seriallai alikati adhuniktama modera dekhauda alik ramro hune thyo ki aja hajarau nimna bargaka dd bahiniharu esari balatkarko sikar baneka xan tesaile sabailai prerana milne gari samajlai chetawana dine gari banauna sake ramro hune thyo hepieko haina samaj batai esta aparadhilai danda dine kisimle dekhauda sahi hune thyo
Too good serial 👍👍 Keep continuing
Sarmila sarma is very beautiful @🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Kajiko xiri sarai ramri
यस्तो गजबको यपीसोट थियो।
Akdamai man xoyo
भाग 5
यस्तै छ हजुर नेपाली समाज कथा बस्तु मार्मिक सन्देशमुलक छन ,तर नेपाली समाजमा अझै पनि मान्छे मान्छेमा विभेद र छुवाछुत होचोनिच को ब्यवारगरिन्छ ,जहाँ मानिस मानिस समनता छैन कसरी अाशा गर्नु समृद्दि किकास र सुनौलो नेपाल सुखी नेपाली भनेर
Love you entire team, plz continue, don't stop or scape
जुठे र जुनकिरिको प्रेम सफल बनोस !
राजु काकालाई यो रोल सुहाउछ कल्पना समेत गर्न सक्या थिन है #❤️🔥
Raju master ko acting man paren 😏😏😏
Part 5 plz😢😢
🌹🌹🌹🌹🌹
je hos katha sangai geet chai jhan ati mon paryo
Balchi dai supop actar
Kukur agani Ma baseko cha tara tehai manche le manche lai kukur bhanda pani tala sochne hamro samaj dhikaar cha hami nepali ko soch lai !!!
Yutai pani kalakaar aru jaati chaina why!!!
बल्छी दाजु को नम्बर पाउम न पिलिज राजु मास्तर को र बल्छी को पिलिज
बल्छि दाइ लाइ कल गरेको उठाउनु भयन किना होला
Wow
मास्टर भनाउदो जि अल्लि टाइम चै अल्लि छोटो भएको जस्तो लागिराको छ। यो जुठे सिरियल त 40 मिनेट भन्दा उदाको मज्जै भएन हेर्न 27 मिनेट त हेर्दा हेर्दै कता जान्छ जान्छ सके सम्म टाइम चै बढाउने कोसिस गर्नु होला नघटाउनु होला बल्छी र मास्टर साबलाइ हार्दिक धन्यवाद सुभकामना
Balxi ko kt I like to much..
अति राम्रो छ धन्यवाद छ सम्पूर्ण टिम लाई।सफल्ताले शिखर चुमोस शुभामना छ।
Aaj voli mun parn lako xa yo sirial
Wow 🥰
2-2 thau kasari bhayaunuhunx bhnne ata hajir hau
सारै राम्रो छ
Rh
धेरै नै छोटो भयो
😂😭
Good
Best
जुठे भाग पनि राम्रो छ
लास्ट मा कथा बहकीयो, अरु सब राम्रो छ ! अभिनय त सबै को एकदम राम्रो। गोथेको बिच बिच को खुराक राम्रो।
मैले पनि नछुटाईकन हेरिरहेको छु यो सिरियल सत्य घटना को अधारमा छ 🙏🙏🙏🙏👍️👍️👍️👍️
Atinai ramro lagxa
xito halnu arko part
Damii xa
मास्टरको रोल भएन मास्टरलाई अलिक धनी शिक्षितको रोल सुहाउँछ मेरो बिचारमा ध्यान र रिप्लाई दिनु परो मास्टर TV
Stop caste discrimination 🙏
Nepali ko purano purano riti riwajj
English subtitles vayema viewer double hunchha😍 kina kee bidesi ley pani herna man garchhan